Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

७ सय ५३ मध्ये अब ८ पालिकाको अन्तिम परिणाम आउन बाँकी,६ वटै महानगरकाे पछिल्लो मत परिणाम

७ सय ५३ मध्ये अब ८ पालिकाको अन्तिम परिणाम आउन बाँकी,६ वटै महानगरकाे पछिल्लो मत परिणाम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ११, २०७९ बुधवार • १३:३०:०६ बजे
  • 1.5K
    SHARES
  • ७ सय ५३ मध्ये अब ८ पालिकाको अन्तिम परिणाम आउन बाँकी,६ वटै महानगरकाे पछिल्लो मत परिणाम

    ७ सय ५३ मध्ये अब ८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

    images

    कतिपय पालिकाको मतगणना सकिएपनि घोषणा भएर प्रणालीमा सभावेश हुन बाँकी रहेको आयोगले जनाएको छ ।

    अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाडौँ महानगरपालिका, उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेसमा गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका छ ।

    प्रमुख
    काठमाडौं महानगरपालिका
    १, बालेन साह (स्वतन्त्र)- ५००३०

    २, सिर्जना सिंह (कांग्रेस)- ३०७६७

    ३, केशव स्थापित  (एमाले)- ३००१५

    ४, सुमन सायमी (स्वतन्त्र)- ६१९३

    ५, मदनदास श्रेष्ठ (राप्रपा)- २९९६

    ललितपुर महानगरपालिका
    १. चिरीबाबु महर्जन (कांग्रेस)- ४२७२२ (निर्वाचित)

    २. हरिकृष्ण ब्यञ्जनकार (एमाले)- २४५६०

    ३. अष्टबहादुर महर्जन (राप्रपा)- ४०४८

    भरतपुर महानगरपालिका
    १, रेनु दाहाल (माओवादी)- ५२०३० (निर्वाचित)

    २, विजय सुवेदी (एमाले)- ३९५८१

    पोखरा महानगरपालिका

    १, धनराज आचार्य (एकीकृत समाजवादी)- ५८८९३ (निर्वाचित)

    २, कृष्णबहादुर थापा (एमाले)- ५२८४८

    ३, शंकर खराल (राप्रपा)- ५५७९

    ४, खडकराज पौडेल (स्वतन्त्र)- २९८६

    वीरजगञ्ज महानगरपालिका
    १, राजेशमान सिंह (जसपा)– ४६२१५ (निर्वाचित )

    २, विजयकुमार सरावगी (एमाले)– २३६७१

    ३, गिरीश गिरी (राप्रपा)– ३३१३

    विराटनगर महानगरपालिका
    १, नागेश कोइराला (कांग्रेस)- ३०१७० (निर्वाचित)

    २, सागरकुमार थापा (एमाले)- २१४५५

    उपप्रमुख
    काठमाडौं महानगरपालिका
    १, सुनिता डंगोल (एमाले)- ४६३४७

    २,  रामेश्‍वर श्रेष्ठ  (एकीकृत समाजवादी)- १६२८३

    ३, विनिता मगैया (राप्रपा)- ८६२१

    ४, वेन्जीसिंह महर्जन (स्वतन्त्र) – ६४५४

    ललितपुर महानगरपालिका
    १, मन्जली शाक्य बज्राचार्य (एमाले)- २५०८५ (निर्वाचित)

    २, बाबुराजा बज्राचार्य  (माओवादी)-१८७५२

    ३, स्वर्णिमा शाक्य (राप्रपा)- ६०४४

    ४, अजरमान जोशी (स्वतन्त्र) – ६८१६
    भरतपुर महानगरपालिका
    १, चित्रसेन अधिकारी (कांग्रेस)- ५२८०३ (निर्वाचित)

    २, हिमला गुरुङ (राप्रपा)- ३०६१२

    पोखरा महानगरपालिका
    १, मञ्जुदेवी गुरुङ (एमाले)- ५८५८२ (निर्वाचित)

    २, कोपिला रानाभाट (कांग्रेस)- ५४५४७

    ३, रन्जनाकुमारी सेन पौडेल (राप्रपा)- ५५८१

    वीरजगञ्ज महानगरपालिका
    १, इम्तियाज आलम (कांग्रेस) – ३००७८ (निर्वाचित )

    २, पुरुषोत्तमलाल झा (लोसपा)- ९५६८

    ३, रम्‍भा मिश्रा (स्वतन्त्र)- ५९८८

    विराटनगर महानगरपालिका
    १, शिल्पा कार्की (एमाले)- २५६८० (निर्वाचित )

    २,  अमरेन्द्र यादव (जसपा) – १४२१९

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology