Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आज कृष्ण सेन स्मृति दिवस

आज कृष्ण सेन स्मृति दिवस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०७९ शुक्रवार • ०९:५३:३९ बजे
  • 556
    SHARES
  • आज कृष्ण सेन स्मृति दिवस

    आज पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन ‘इच्छुक’को सम्झनामा २०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    images

    प्रेस सेन्टर नेपालले इच्छुकको २०औँ स्मृति दिवसको अवसरमा आज काठमाडौंमा अन्र्तक्रिया तथा पुरुस्कार प्रदान समारोहको आयोजना गरेको छ ।

    इच्छुकको महेन्द्र पुलिस क्लबका २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर हत्या भएको थियो । सेन हत्याको २० बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन ।

    हत्यारालाई कार्वाही हुन सकेको छैन । २०१३ मा भारतको देहरादुनमा जन्मिएका इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए ।

    सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology