Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोड करोडको बजेट (पूर्णपाठ)

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोड करोडको बजेट (पूर्णपाठ)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०७९ आइतवार • २०:२३:१९ बजे
  • 709
    SHARES
  • सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोड करोडको बजेट (पूर्णपाठ)

    सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकारको जानकारी दिए ।

    images


    शर्माले आगामी आवको लागि ल्याएको बजेटले चालु खर्चमा ७ खर्ब ५३ अर्ब, ३ खर्ब ८० अर्ब पुँजीगत खर्चमा र वित्तीय व्यवस्थामा २ खर्ब ३० बजेट छुट्याएको छ ।

    उनका अनुसार बजेट व्यवस्थापनका लागि १२ खर्ब ४० अर्ब राजश्वबाट उठाउने लक्ष् राखिएको छ । यस्तै वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड निर्धारण गरिएको छ । यति हुँदा पनि अपुग हुने ४ खर्ब ५८ मध्ये वैदेशिक ऋणबाट २ खर्ब ४२ परिपूर्ति गर्ने बजेटले लक्ष्य लिएको छ।

     

     

  • सम्बन्धित विषय:

  • # बजेट (पूर्णपाठ)
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology