Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पेट्रोलियम पदार्थको मूल्यसँगै घट्यो गाडी भाडा, कहाँको कति ? (सूची)

पेट्रोलियम पदार्थको मूल्यसँगै घट्यो गाडी भाडा, कहाँको कति ? (सूची)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७९ शुक्रवार • १८:०२:१४ बजे
  • 1.1K
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्यसँगै घट्यो गाडी भाडा, कहाँको कति ? (सूची)

    पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको छ ।

    images

    यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा समायोजन गरेको हो । नेपाल आयल निगमले हिजोदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गरेको थियो ।

    त्यससँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । विभागकाअनुसार यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटेको छ ।

    यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.९ प्रतिशतले घटेको छ ।

    सार्वजनिक यातायातको सवारी भाडा सूची:

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology