Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्री र सभामुखबीच उपसभामुख चयनबारे छलफल

प्रधानमन्त्री र सभामुखबीच उपसभामुख चयनबारे छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७९ आइतवार • २०:१३:१० बजे
  • 397
    SHARES
  • प्रधानमन्त्री र सभामुखबीच उपसभामुख चयनबारे छलफल

    प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जानकारी दिएको छ ।

    भेटमा उनीहरूबीच नागरिकतालगायत विचाराधिन विधेयकहरू तथा उपसभामुख चयनका विषयमा छलफल भएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # उपसभामुख चयनबारे छलफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology