Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिग बोसमा होस्टको रुपमा समान्थाको प्रवेश

बिग बोसमा होस्टको रुपमा समान्थाको प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७९ आइतवार • २०:४५:१० बजे
  • 1000
    SHARES
  • बिग बोसमा होस्टको रुपमा समान्थाको प्रवेश

    दक्षिण भारतीय अभिनेत्री समान्था रुथ प्रभु दर्शकमाझ रुचाइएकी अभिनेत्री हुन् भन्दा फरक नपर्ला ।

    images

    हालै फिल्म ‘पुष्पा’को गीत ‘ओ अन्टावा’मा आइटम गर्लका रुपमा देखिएकी समान्थालाई दर्शकले उत्तिकै मनपराए ।

    उनै समान्थाले तेलुगू भर्सनको ‘बिग बोस ’ होस्ट गर्ने भएकी छन् । ‘बिग बोस’ तेलेगु ६ को तीन सिजन ३, ४ र ५ नागार्जुन अक्किनेनीले होस्ट गरेका थिए ।

    ‘बिग बोस’को हिन्दी भर्सनमा दर्शकले अभिनेता सलमान खानलाई रुचाएजस्तै तेलुगु भर्सनमा नागार्जुनलाई उत्तिकै रुचाइन्छ । समान्थाले होस्ट गर्ने भएपछि दक्षिण भारतीय फिल्मको बजार गर्माएको छ ।

    सबैको चासो के समान्थाले आफ्ना पूर्व ससुराले राखेको बिग बोसको इज्जतलाई कायम गर्न सक्छिन् भन्नेमा छ ।

  • सम्बन्धित विषय:

  • # समान्थाको प्रवेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology