Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रेमिट्यान्स आयात ०.२ प्रतिशतले बढ्यो

रेमिट्यान्स आयात ०.२ प्रतिशतले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • १७:२६:५६ बजे
  • 1.2K
    SHARES
  • रेमिट्यान्स आयात ०.२ प्रतिशतले बढ्यो

    चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्रा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ०.२ प्रतिशतले वृद्धि भएको छ ।

    images

    नेपाल राष्ट्र बैंकले दिएको पछिल्लो वित्तीय रिपोर्टअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यश वर्ष ०.२ प्रतिशतले वृद्धि भएर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।

    अघिल्लो वर्ष यस्तो रेमिटेन्स १९.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेहरुको संख्यामा बढोन्नति आई २ लाख ७८ हजार २९८ जना पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो संख्या २ अर्ब ३० करोड ४६६ रहेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology