Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

देश एमालेले बाहेक अरु कसैले बनाउन सक्दैन: ओली

देश एमालेले बाहेक अरु कसैले बनाउन सक्दैन: ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७९ शनिवार • २०:१६:५१ बजे
  • 901
    SHARES
  • देश एमालेले बाहेक अरु कसैले बनाउन सक्दैन: ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले राष्ट्रिय स्वाधीनतासहित अगाडि बढ्न देशका सामु चुनौती रहेको बताएका छन् ।

    images

    शनिबार काठमाडौंमा एमालेलाई स्थानीय चुनावमा सहयोग गर्ने कलाकारहरुको सम्मान गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनतामा कसैका पनि दूष्प्रभावहरु पर्न नहुने समेत बताएका हुन् ।

    कसैले पनि डराएर धम्काएर, फकाएर फुलाएर देशको स्वाभिमानमाथि तलमाथि गरेको स्वीकार नहुने उनको भनाइ छ । ओलीले बिकासित समाज बनाउन एमाले बाहेक कसैले अगुवाई गर्न नसक्ने दावी गरे ।

    अध्यक्ष ओलीले देश बनाउन एमालेको बाहेक अरु नसक्ने बताए । एमाले जस्तो देशको हितमा बोल्ने र काम गर्ने पार्टी अरु कुनै नरहेको उनले बतए ।

    सवै मिलेर देशलाई माया गर्नुपर्ने उनले धारणा राखे ।

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology