Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री

उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७९ आइतवार • १०:२८:२२ बजे
  • 1.5K
    SHARES
  • उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री

    उत्तर कोरियाको विदेशमन्त्रीमा चोए सोन हुई नियुक्त भएकी छन् ।

    images

    अनुभवी कूटनीतिज्ञ हुई उत्तर कोरियाको विदेशमन्त्री हुने पहिलो महिला हुन् ।

    हुई यसअघि उपविदेशमन्त्री थिइन् । कूटनीतिक सेवाबाट आएकी हुईले विभिन्न देशसँगको वार्ताका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् ।

    तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखर बैठकमा पनि उनको उल्लेखनीय भूमिका थियो ।

  • सम्बन्धित विषय:

  • # उत्तर कोरिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology