Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुनकाे मूल्य प्रति तोला १५०० बढ्यो

सुनकाे मूल्य प्रति तोला १५०० बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७९ आइतवार • १४:०५:१३ बजे
  • 16.6K
    SHARES
  • सुनकाे मूल्य प्रति तोला १५०० बढ्यो

    सुन र चाँदीको मूल्य आइतबार बढेको छ ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो भने चाँदी प्रति तोला १५ रुपैयाँले बढेको छ ।

    आइतबारको बजारमा खरिद बिक्रीका लागि छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको ९८ हजार ७ सय र चाँदीको मूल्य १२८० रुपैयाँ प्रतितोला छ ।

    शुक्रबार ९७ हजार ७ सय रुपयाँ मा छापावाल, ९७ हजार २ सय रुपैयाँमा तेजावी र १२६५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology