Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सिन्धुपाल्चोक जिससमा कांग्रेस-एकीकृत समाजवादी गठबन्धन विजयी

सिन्धुपाल्चोक जिससमा कांग्रेस-एकीकृत समाजवादी गठबन्धन विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७९ आइतवार • १६:३४:२९ बजे
  • 1.5K
    SHARES
  • सिन्धुपाल्चोक जिससमा कांग्रेस-एकीकृत समाजवादी गठबन्धन विजयी

    जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी गठबन्धन विजयी भएको छ ।

    images

    जिसस प्रमुखमा कांग्रेसका बालकृष्ण श्रेष्ठ र एकीकृत समाजवादीका पदमथान नेपाली निर्वाचित भएका हुन् ।

    दुवै जना १३ मतसहित विजयी भए । एमाले–माओवादी गठबन्धनबाट प्रमुखमा उम्मेदवार बनेका माओवादीका गणेश विकले जम्मा १० मत पाए ।

    यस्तै एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेका जेपी सिलवालले ११ मत मात्रै पाए । एमाले र माओवादीले गठबन्धन गरेपछि एक मत रहेको समाजवादीले कांग्रेसँग गठबन्धन गरेको थियो ।

    कांग्रेसको १२ मत थियो भने, समाजवादीको एक मत मात्रै थियो । कांग्रेससँग समाजवादीले उपप्रमुखसहित एक सदस्य मागेको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology