Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जिसस चितवनको प्रमुखमा गोला प्रथाबाट एमालेका नारायण विजयी

जिसस चितवनको प्रमुखमा गोला प्रथाबाट एमालेका नारायण विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७९ मंगलवार • १७:५२:३७ बजे
  • 1.4K
    SHARES
  • जिसस चितवनको प्रमुखमा गोला प्रथाबाट एमालेका नारायण विजयी

    जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायणप्रसाद अधिकारी विजयी भएका छन् ।

    images

    मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेदवारको समान मतगणना भएपछि गोलाप्रथा गर्दा अधिकारी विजयी भएका हुन् । दुवै उम्मेदवारले ७-७ मत ल्याएका थिए ।

    एमाले पक्षले आफ्नो पक्षमा मत ल्याउन राप्ती नगरपालिका प्रमुख नेकपा एसका शमशेर लामालाई रिझाउने प्रयास गरेको थियो ।

    तर गठबन्धनको सबै ७ मत कांग्रेसका रानाभाटतिर पुगेपछि निर्वाचनको नतिजा गोलाप्रथाबाट गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # एमालेका नारायण विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology