Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्री आलेले मन्त्रालयमै बोलाएर नेपाल एयरलाइन्सका अध्यक्षलाई गाली गर्दै नराम्ररी गोदे !

मन्त्री आलेले मन्त्रालयमै बोलाएर नेपाल एयरलाइन्सका अध्यक्षलाई गाली गर्दै नराम्ररी गोदे !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७९ शुक्रवार • ०९:५५:४९ बजे
  • 1.1K
    SHARES
  • मन्त्री आलेले मन्त्रालयमै बोलाएर नेपाल एयरलाइन्सका अध्यक्षलाई गाली गर्दै नराम्ररी गोदे !

    पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पत्रिकाले दावी गरेको छ ।

    images

    पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए।

    अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए। मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए।

    स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए।

    यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology