Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एसपीपीको च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री खड्का

एसपीपीको च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री खड्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७९ शुक्रवार • १०:१२:१५ बजे
  • 889
    SHARES
  • एसपीपीको च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री खड्का

    परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धि विषयको च्याप्टर क्लोज भइसकेको बताएका छन् ।

    images

    शुक्रबार बिहान संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले उक्त सम्झौता अब अगाडि नबढ्ने बताएका हुन् । ‘स्टेट पाट्नर सीप पोग्राम नेपाललाई स्वीकार्य छैन ।

    यो अगाडि बढ्दैन,’ समितिको बैठकमा बोल्दै उनले भने, ‘यो नेपालको हीतमा छैन । हिजो गृहमन्त्रीले पनि भनिसक्नुभएको छ । नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन ।’

    एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको उनको भनाइ थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology