Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मिस नेपालको फाइनल आज हुँदै

मिस नेपालको फाइनल आज हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७९ शनिवार • ०९:४८:०८ बजे
  • 1.1K
    SHARES
  • मिस नेपालको फाइनल आज हुँदै

    मिस नेपालको ग्रान्ड फिनाले आज हुँदैछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् । ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् ।

    images

    ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।

    विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्रयाइदिनेछिन् ।

    कोरोना महामारीका कारण अघिल्ला २ वर्ष रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य तुल्याइने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मिस नेपालको फाइनल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology