Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको बिहारमा उडिरहेको विमानमा आगलागी भएपछि .....

भारतको बिहारमा उडिरहेको विमानमा आगलागी भएपछि .....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७९ आइतवार • १४:२३:१९ बजे
  • 838
    SHARES
  • भारतको बिहारमा उडिरहेको विमानमा आगलागी भएपछि .....

    भारतको बिहार राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ । भारतीय मिडियाका अनुसार उक्त विमानमा १८५ यात्री सवार थिए ।

    images

    भारतीय सञ्चारमध्यमले उल्लेख गरेअनुसार विमान स्पाइस जेटको थियो । उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो ।

    पटना डिएमले दिएको जानकारी अनुसार विमानका सबै यात्री सुरक्षित छन् । उनले विमानको बायाँ पखेटामा आगो लागेको जानकारी दिए ।

    मानिसहरुले तलबाट विमानको इन्जिनमा आगो लागिरहेको देखेको पनि बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology