Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

केरलस्थित राहुल गान्धीको कार्यालयमा आक्रमण

केरलस्थित राहुल गान्धीको कार्यालयमा आक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७९ शनिवार • १०:००:४५ बजे
  • 901
    SHARES
  • केरलस्थित राहुल गान्धीको कार्यालयमा आक्रमण

    भारतको केरलस्थित कांग्रेस नेता राहुल गान्धीको कार्यालयमा आक्रमण भएको छ ।

    images

    केरलको वामपन्थी सरकार र एसएफआईका कार्यकर्ताले आक्रमण गरेकाे कांग्रेसले आरोप लगाएको छ ।

    साथै केरल सरकारले गुण्डागर्दीलाई बढावा दिइरहेको बताएको छ ।

    राहुल गान्धी केरलको वायनाड सिटका सांसद हुन् । केरलका मुख्यमन्त्री पिनाराई विजयनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो आक्रमणको निन्दा गरेका छन् ।

    उनले दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology