Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पेट्रोल प्रतिलिटर २० र डिजेल २९ रुपैयाँले घट्याे

पेट्रोल प्रतिलिटर २० र डिजेल २९ रुपैयाँले घट्याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७९ शनिवार • १४:११:५५ बजे
  • 1.0K
    SHARES
  • पेट्रोल प्रतिलिटर २० र डिजेल २९ रुपैयाँले घट्याे

    सरकारले पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।

    images

    शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।

    डीजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology