Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गायिका दिलमाया सुनार नेपालटारस्थित आफ्नै कोठामा मृत फेला परिन्

गायिका दिलमाया सुनार नेपालटारस्थित आफ्नै कोठामा मृत फेला परिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७९ आइतवार • ०९:५६:४५ बजे
  • 1.5K
    SHARES
  • गायिका दिलमाया सुनार नेपालटारस्थित आफ्नै कोठामा मृत फेला परिन्

    लोकदोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत भेटिएकी छन् ।

    images

    उनी काठमाडौंस्थित नेपालटारमा आफ्नै कोठामा मृत भेटिएकी हुन् । प्रहरीका अनुसार उनी अनुसार शनिबार राति करिब ११ कोठमा मृत भेटिएकी हुन् ।

    ३० वर्षकी गायिका सुनारको स्थायी घर सुर्खेत हो । मृत्यु अघि उनले जीवन कष्टकर अवस्थामा रहेको भन्दै स्टाटस लेखेकी थिइन् । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ 

    घटनाका सम्बन्धमा अनुसन्धानको क्रममा एक पुरुषलाई पक्राउसमेत गरिएको प्रहरी स्रोतले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गायिका दिलमाया सुनार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology