Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनको ग्वाङ्सीमा भारी वर्षा : ३८ लाख नागरिक प्रभावित

चीनको ग्वाङ्सीमा भारी वर्षा : ३८ लाख नागरिक प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७९ आइतवार • १०:५६:४९ बजे
  • 946
    SHARES
  • चीनको ग्वाङ्सीमा भारी वर्षा : ३८ लाख नागरिक प्रभावित

    चीनको दक्षिणी क्षेत्र ग्वाङ्सी झुआङमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण ३८ लाख नागरिक प्रभावित भएका छन् ।

    images

    त्यहाँ पटक–पटक भारी वर्षा हुँदै आएको छ ।

    औसत वर्षा ४९० दशमलव ८ मिलिमिटरमा रेकर्ड गरिएको छ । बाढी/पहिरो र वर्षाका कारण ३ हजार ४ सय ३६ घर डुबानमा परेका छन् ।

    १ लाख ५९ हजार ३ सय हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको अनुमान छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology