Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राजेश हमालले भेटे प्रचण्डलाई

राजेश हमालले भेटे प्रचण्डलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७९ शुक्रवार • १०:१३:४७ बजे
  • 592
    SHARES
  • राजेश हमालले भेटे प्रचण्डलाई

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नायक राजेश हमालबीच भेटवार्ता भएकाे छ।

    images

    शुक्रबार बिहान प्रचण्ड निवासमा भेटवार्ता भएको हो । सो क्रममा समसामयीक राजनीतिक विषयमा कुराकानी भएको संगीतकार चेतन सापकोटाले बताए ।

    ‘नेपाली राजनीतिका महानायक र नेपाली चलचित्रका महानायकबीच भेटघाट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक चासो र चिन्ता,’ भेटपछिको तस्बिर शेयर गर्दै सापकोटाले फेसबुकमा लेखेका छन् ।

    भेटमा प्रचण्डपुत्री गंगा दाहाल र सापकाेटा पनि सहभागि थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology