Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रवि लामिछाने नेतृत्वको दल दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

रवि लामिछाने नेतृत्वको दल दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७९ शुक्रवार • १९:५८:५१ बजे
  • 634
    SHARES
  • रवि लामिछाने नेतृत्वको दल दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

    निर्वाचन आयोगले सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र दिएको हो ।

    images

    सो पार्टीले चुनाव चिन्ह भने गोलाकारभित्र घण्टी पाएको छ । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।

    ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।

    स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology