शुक्रवार, कार्तिक १४ गते २०८३
कोरोना परिक्षण नेगिटिभ आए पछी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना भएका १७ जना निको भएर घर फर्किएका छन् ।
१२ पुरुष र ५ महिला गरी १७ जना कोरोनालाई जितेर घर फर्किएको क्षेत्रीय अस्पतलका निर्देशक डा. अर्जुन अधिकारीले जानकारी दिए ।
Copyright © 2026 All right reserved to Mayur Pati Site By: SobizTrend Technology