Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादीले टुंग्यायो ३७३ केन्द्रीय सदस्यको नाम (नामसहित)

माओवादीले टुंग्यायो ३७३ केन्द्रीय सदस्यको नाम (नामसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७९ आइतवार • २१:३७:४९ बजे
  • 1.2K
    SHARES
  • माओवादीले टुंग्यायो ३७३ केन्द्रीय सदस्यको नाम (नामसहित)

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।

    images

    माओवादीले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ८ जनाको नाम खाली राखिएको छ । आजको बैठकले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरुको नाम पनि टुंग्याएको छ ।

                                          हेर्नुहोस् सूचिसहित

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology