Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीद्धारा राजीनामा

बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीद्धारा राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७९ बुधवार • १०:१३:३५ बजे
  • 967
    SHARES
  • बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीद्धारा राजीनामा

    । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् ।

    images

    बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । उनले आफ्नो देशले निकै ठूलो चुनौतीको सामना गरिरहेको पनि बताएका छन् ।

    यसैगरी स्वास्थ्यमन्त्री साजिद जावेदले पनि राजिनामा दिएका हुन् । प्रधानमन्त्री जोन्सनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको जावेदको आरोप छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology