Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुनको भाउ १६ सय रुपैयाँले घट्यो

सुनको भाउ १६ सय रुपैयाँले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७९ बुधवार • १३:१५:२० बजे
  • 703
    SHARES
  • सुनको भाउ १६ सय रुपैयाँले घट्यो

    बुधबार सुनको भाउ एक हजार ६ सय रुपैयाँल घटेको छ ।

    images

    मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले घटेकाे छ ।

    बुधबार एक हजार १ सय ७५ रुपैयाँमा काराेबार भइरहेकाे हाे । मंगलबार प्रतितोला एक हजार २ सय ५ थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology