Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

संघ र प्रदेशको निर्वाचन मंसिर २ गते गर्न सिफारिस

संघ र प्रदेशको निर्वाचन मंसिर २ गते गर्न सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७९ बुधवार • १८:४८:०३ बजे
  • 631
    SHARES
  • संघ र प्रदेशको निर्वाचन मंसिर २ गते गर्न सिफारिस

    निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभको निर्वाचन मंसिर २ मा गर्न सरकारलाई सिफारिस गरेको छ ।

    images

    बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।

    सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिदबाट निर्णय गर्नुपर्ने आयोगको सुझाव छ । निर्वाचनको मिति घोषणालगायतका विषयमा आयोगले प्रधानमन्त्रीसँग छलफल भएको आयोगले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology