Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतद्वारा गहुँको पिठो र आँटा निर्यातमा कडाइ

भारतद्वारा गहुँको पिठो र आँटा निर्यातमा कडाइ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७९ बिहिवार • १९:०५:२१ बजे
  • 1.3K
    SHARES
  • भारतद्वारा गहुँको पिठो र आँटा निर्यातमा कडाइ

    २८ असारदेखि लागू हुनेगरी भारतले गहुँको पिठो र यसका सहउत्पादनहरु निर्यातमा कडाइ थालेको छ ।

    images

    भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो ।

    नयाँ नियमपछि अब भारतबाट गहूँका पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समितिबाट अनुमति लिनु पर्नेछ ।

    यसअघि गहुँको निर्यात रोकेसँगै भारतबाट पिठो र आँटाको निर्यात बढेको निष्कर्षपछि यस्तो निर्णय लिइएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology