Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तिब्बत मामिलामा नबोल्न भारतलाई चीनको चेतावनी

तिब्बत मामिलामा नबोल्न भारतलाई चीनको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • ११:०२:१७ बजे
  • 841
    SHARES
  • तिब्बत मामिलामा नबोल्न भारतलाई चीनको चेतावनी

    तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

    images

    धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन भारतलाई चेतावनी दिएको छ ।

    तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको स्मरण गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् ।

    चीन विरोधी एक धार्मिक र विवादित व्यक्तिलाई उचालेर विवाद बढाउने काम नगर्न उनले भारत र अमेरिकालाई चेतावनी दिए ।

  • सम्बन्धित विषय:

  • # भारतलाई चीनको चेतावनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology