Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सभामुखले बोलाए छानविन समितिको बैठक

सभामुखले बोलाए छानविन समितिको बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • १४:४६:३३ बजे
  • 808
    SHARES
  • सभामुखले बोलाए छानविन समितिको बैठक

    सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिको बैठक बोलाएका छन् ।

    images

    सभामुख सापकोटाले दिउँसो १ बजे बैठकका लागि छानबिन समितिका सदस्यहरुलाई बोलाएको हो । प्रतिनिधिसभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो ।

    निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology