Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अखिल {क्रान्तिकारी)का केन्द्रीय सदस्य बास्तोला सहित तीन जना धरौटीमा रिहा

अखिल {क्रान्तिकारी)का केन्द्रीय सदस्य बास्तोला सहित तीन जना धरौटीमा रिहा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७७ आइतवार • १८:४१:५१ बजे
  • 1.7K
    SHARES
  • अखिल {क्रान्तिकारी)का केन्द्रीय सदस्य बास्तोला सहित तीन जना धरौटीमा रिहा

    चन्दा माग्दै गर्दा पक्राउ गरेको भनिएका बिद्रोही ने.क.पा.कास्कीका तीन जना नेता तथा कार्यकर्ता आज धरौटीमा रिहा भएका छन्।  रिहाभएका बिद्रोही ने.क.पा.का नेता तथा कार्यकर्ताहरुमा जनयुद्धकालीन शहिद विजयराज बास्तोलाका छोरा एबम अखिल (क्रान्तिकारी)काकेन्द्रीय सदस्य प्रकाश बास्तोला तथा तीर्थ लुइंटेल र बीरबहादुर सुर्यबंशी  रहेका छन्।

    images

    बास्तोला ने.क.पा. कास्की का जिल्ला कमिटि सदस्य समेत हुन्।  उनीहरुलाई गएको साउन २५ गते प्रहरीले पोखराको महेन्द्रपुलस्थितमेडिकल लाइनमा रहेको ओम अस्पतालबाट प्रहरीले गिरफ्तार गरेको थियो र प्रहरीले उनीहरुविरुद्ध चन्दा ऐन अन्तरगत मुद्दा चलाएकोथियो।

    प्रहरीले आबश्यक अनुसन्धान पश्चात जिल्ला सरकारे वकिलको कार्यालय कास्कीमार्फत आज जिल्ला अदालत कास्कीमा पेश गरेकोथियो।  कास्की जिल्ला अदालत कास्कीले पक्राउ परेका तीन जना मध्ये बास्तोलासंग रु ५० हजार, वीर बहादुर सुर्यबशीलाई ४० हजार रतिर्थ बुढाथोकी लाई ३० हजार धरौटी माग गरेको थियो।  उनेहरुले अदालतले तोकेको धरौटी रकम बुझाएर आजै रिहा भएको

  • सम्बन्धित विषय:

  • # बिप्लब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology