Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमरनाथमा आँधी : १५ जनाको मृत्यु, ४० बेपत्ता

अमरनाथमा आँधी : १५ जनाको मृत्यु, ४० बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७९ शनिवार • ०९:३३:४५ बजे
  • 997
    SHARES
  • अमरनाथमा आँधी : १५ जनाको मृत्यु, ४० बेपत्ता

    नयाँ दिल्ली । भारत जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ ।

    images

    वर्षासंगै आएको आधीमा परी ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ ।

    अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई अस्पताल पुर्याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology