Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ट्विटर किन्ने निर्णयबाट पछि हटे एलोन मस्क

ट्विटर किन्ने निर्णयबाट पछि हटे एलोन मस्क

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७९ शनिवार • ०९:४२:५४ बजे
  • 1.0K
    SHARES
  • ट्विटर किन्ने निर्णयबाट पछि हटे एलोन मस्क

    अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्ने निर्णयबाट पछि हटेका छन् ।

    images

    मर्जर सम्झौता उल्लंघन भएको आरोप लगाउँदै उनले ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्न लागेका हुन् ।

    विश्वका सबैभन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्विटर किन्ने निर्णय गरेका थिए । तर, उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ ।

    ट्विटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफू पछि हटेको उनले बताएका छन् । सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology