Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बुढीगंगाको मेयर र उपमेयरमा एमाले

बुढीगंगाको मेयर र उपमेयरमा एमाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७९ आइतवार • १३:१७:१४ बजे
  • 667
    SHARES
  • बुढीगंगाको मेयर र उपमेयरमा एमाले

    बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

    images

    अन्तिम मतपरिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।

    बानियाँले ४ हजार ७ सय ७७ मत र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाए ।

    यस्तै उपमेयरमा निर्वाचित खड्काले ४ हजार ७ सय २७ मत ल्याइन् । शुक्रबार भएकाे निर्वाचनमा ९ हजार १ सय २८ मत खसेको थियाे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology