Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्डलाई चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले सोमबार भेट्ने

प्रचण्डलाई चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले सोमबार भेट्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७९ आइतवार • १६:३२:४७ बजे
  • 751
    SHARES
  • प्रचण्डलाई चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले सोमबार भेट्ने

    चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउँ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई सोमबार भेट्ने भएका छन् ।

    images

    आइतबार बिहान मात्रै काठमाडौ ओर्लिएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउँ सहितको टोलीले प्रचण्डलाई सोमबार बिहान मात्रै भेटघाट गर्ने तय भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रचण्ड र लिउबीच सोमबार विहान प्रचण्ड निवास खुमलटार भेटघाट हुने कार्यतालिका बनाएको बताइएको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले प्रचण्डसहित प्रमुख पार्टीका शीर्ष नेताहरुलाई समेत भेट्ने कार्यतालिका बनाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology