Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

४ खर्ब, ८३ अर्ब बेरूजु

४ खर्ब, ८३ अर्ब बेरूजु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७९ बुधवार • १८:२७:०९ बजे
  • 2.3K
    SHARES
  • ४ खर्ब, ८३ अर्ब बेरूजु

    गत आर्थिक वर्षमा बेरुजु कुल बेरुजु रकम ४ खर्ब, ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार बेरुजु १५.४६ प्रतिशतले बढेको छ ।

    images

    महालेखा परीक्षकका अनुसार आर्थिक वर्ष २०७६-७७ को तुलनामा २०७७-७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको छ ।

    हेर्नुहोस् महालेखाको प्रतिवेदन

     

  • सम्बन्धित विषय:

  • # ४ खर्ब, ८३ अर्ब बेरूजु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology