Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

डलरको भाउ हालसम्मकै उच्च

डलरको भाउ हालसम्मकै उच्च

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७९ शुक्रवार • ११:४३:०० बजे
  • 937
    SHARES
  • डलरको भाउ हालसम्मकै उच्च

    अमेरिकी डलरको भाउ शुक्रबार हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

    images

    लगातार चौथो दिन डलरको भाउ कीर्तिमानी स्तरमा पुगेको हो ।

    नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको बिक्री दर १२८.११ रुपैयाँ तोकेको छ । जुन बिहीबारको तुलनामा ३९ पैसाले बढी हो ।

    विनिमयदर अनुसार १ युरोको खरिददर १२७.७१ र बिक्री दर १२८.३१ रुपैंया छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology