Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अन्नपूर्ण केवलकार साउन ६ सम्म बन्द

अन्नपूर्ण केवलकार साउन ६ सम्म बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७९ शुक्रवार • ११:५१:३८ बजे
  • 832
    SHARES
  • अन्नपूर्ण केवलकार साउन ६ सम्म बन्द

    पर्यटकीय नगरी पोखराको लेकसाईड सेदीवगरदेखि सराङकोट जाने अन्नपूर्ण केबलकार १ हप्ताका लागि बन्द भएको छ ।

    images

    नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले शुक्रबारदेखि साउन ६ सम्म बन्द गरिएको हो ।

    केवलकारको सेवा साउन ७ गते शनिबार बिहान ९ बजे देखि यथावत रुपमा सञ्चालन हुने बताइएको छ । उक्त केबलकार स्थापनाको छोटो समयमै लोकप्रिय बनेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology