Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिलासी वस्तुको आयात प्रतिबन्ध भदौ १४ सम्म

बिलासी वस्तुको आयात प्रतिबन्ध भदौ १४ सम्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७९ आइतवार • १०:३५:५६ बजे
  • 667
    SHARES
  • बिलासी वस्तुको आयात प्रतिबन्ध भदौ १४ सम्म

    सरकारले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।

    images

    आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाखमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्म थपेको हो । नयाँ राजपत्रअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३ सय डलर बढी मूल्यका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ ।

    मन्त्रालयले वैशाख १३ गते मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६ सय डलरभन्दा महँगा मोबाइल आयातमा प्रतिबन्ध लगाएको थियो ।

    सबै प्रकारका खेलौना, तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभी पनि आयात प्रतिबन्धको सूचीमा छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology