Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको मुल्य प्रतितोला ४०० रुपैँयाले बढ्यो

सुनको मुल्य प्रतितोला ४०० रुपैँयाले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७९ सोमवार • १२:२८:२१ बजे
  • 718
    SHARES
  • सुनको मुल्य प्रतितोला ४०० रुपैँयाले बढ्यो

    नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४०० ले बढेर ९४ हजार पुगेको छ ।

    images

    पहेंलो धातु आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५सय रुपैया कायम भएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार एक सय रुपैयामा कारोबार थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैँयाले बढेर एक हजार १सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology