Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकीका मुख्यमन्त्री नेपालीलाई कोरोना संक्रमण पुष्टि

गण्डकीका मुख्यमन्त्री नेपालीलाई कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७९ बुधवार • १०:१२:२६ बजे
  • 802
    SHARES
  • गण्डकीका मुख्यमन्त्री नेपालीलाई कोरोना संक्रमण पुष्टि

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ ।

    images

    मंगलबार गरिएको कोरोना परीक्षणमा उनलाई कोरोना पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको सचिवालय अनुसार मुख्यमन्त्री पोखरेल केही दिनअघिबाटै अस्वस्थ थिए ।

    उनमा उच्च ज्वरो र रुघालेसमेत सताइरहेको बताइएको छ ।

    अस्वस्यपछि उनलाई सोमबार चिकित्सकहरुले कोरोना जाँच गर्न सुझाव दिएका थिए । त्यसपछि गरिएको पीसीआर परीक्षणमा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology