Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९६,८६० पुग्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९६,८६० पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७७ मंगलवार • १०:०८:५६ बजे
  • 1.5K
    SHARES
  • विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९६,८६० पुग्यो

    कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख ९६ हजार ८ सय ६० पुगेको छ । संक्रमितको संख्या २ करोड ७४ लाख ८५ हजार ९ सय ४४ पुगेको छ । संक्रमितमध्ये १ करोड ९५ लाख ८७ हजार ५ सय ३५ जना निको भएर घर फर्किएका छन् भने ६० हजार २ सय २४ जनाको अवस्था गम्भीर छ ।

    images
     

    अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ९३ हजार ५ सय ३४ र ब्राजिलमा १ लाख २७ हजार १ जनाको ज्यान गएको छ । भारतमा ७२ हजार ८ सय १६, मेक्सिकोमा ६७ हजार ७ सय ८१, बेलायतमा ४१ हजार ५ स्य ५४, पेरुमा २९ हजार ९सय ७६ र स्पेनमा २९ हजार ५ सय १६ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology