Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कल सेन्टरबाट एक चिनियाँसहित ४१ जना पक्राउ

कल सेन्टरबाट एक चिनियाँसहित ४१ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७९ सोमवार • १७:५०:५६ बजे
  • 796
    SHARES
  • कल सेन्टरबाट एक चिनियाँसहित ४१ जना पक्राउ

    काठमाडौं तिनकुने गैह्रिगाउँमा रहेको कल सेन्टरबाट १ जना चिनियाँ नागरिकसहित ४१ जना पक्राउ परेका छन् ।

    images

    प्रहरीका अनुसार चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर उनीहरुलाई पक्राउ गरको हो ।

    स्काई वर्ल्ड सर्भिस प्रालिले ठगी धन्दा संचालन गरेको सुराकीका आधारमा प्रहरीले सोमबार छापा मार्दा कल सेन्टरमा कार्यरत १४ जना महिला र २७ जना पुरुषलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ गरिएकाहरुलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ ।

    चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा, एक जना पक्राउ

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology