Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७९ मंगलवार • १०:००:०२ बजे
  • 1.2K
    SHARES
  • भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

    सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

    स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका केसीलाई देउवा सरकारले बार्डको अध्यक्षमा नियुक्त गरेको छ । विकिपिडियाका अनुसार भुवन केसी २३ अगस्ट १९५७ मा काठमाडौंमा जन्मिएका हुन् ।

    उनले अहिलेसम्म सयौँ चलचित्रमा अभिनय गरेका छन्। उनी नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा चलचित्र निर्माता पनि हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology