Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्रीले राससकाे नयाँ भवन उद्घाटन गर्ने

प्रधानमन्त्रीले राससकाे नयाँ भवन उद्घाटन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७९ बुधवार • ११:५१:१४ बजे
  • 784
    SHARES
  • प्रधानमन्त्रीले राससकाे नयाँ भवन उद्घाटन गर्ने

    प्रधानमन्त्री शेरबहादुर देउवाले रासस केन्द्रीय कार्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दैछन् ।

    images

    बुधबार दिउँसाे एक कार्यक्रमबीच भवन उद्घाटन गर्ने तयारी छ ।

    २०७२ को विनासकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाख रुपैयाँ लागतमा निर्माण भएको हो ।

    ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन् । ४ तले भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology