Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डा.शशांक कोइरालालाई कोरोना संक्रमण

डा.शशांक कोइरालालाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७७ मंगलवार • १७:५७:०१ बजे
  • 2.0K
    SHARES
  • डा.शशांक कोइरालालाई कोरोना संक्रमण

    नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण भएको छ । ह्याम्स अस्पतालमार्फत संकलन गरिएको स्वाब परीक्षणका क्रममा कोइरालामा कोरोना पुष्टि भएको छ ।

    images
     

    सहयोगी भरत तिवारीले महामन्त्री डा.कोइरालालाई कोरोना पुष्टि भएको नागरिकखबरलाई जानकारी दिए । ज्वरो आएपछि कोरोनाको आशंकामा परीक्षण गरिएको थियो । उनको निवासमा कार्यरत र सुरक्षाकर्मीगरी १९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

    कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले ज्वरो पनि सामान्य रहेको तिवारीले बताएका छन् । कोइराला घरमै आइसोलेसनमा बसेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology