Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले बढ्यो

सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७९ मंगलवार • १३:४३:०० बजे
  • 544
    SHARES
  • सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले बढ्यो

    सुनचाँदी बजारमा आज पहेँलो धातु सुनको मूल्य प्रतितोला दुई सय रुपैँयाले बढेको छ ।

    images

    सोमबार प्रतितोला ९५ हजार ४ सय रुपैँयामा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २०० ले बढेको हो । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय कायम भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # २ सय रुपैँयाले बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology