Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७७ बुधवार • ०८:१६:५८ बजे
  • 1.9K
    SHARES
  • कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

    कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ९ लाख ८ सय ५८ जनाको ज्यान गएको छ । संक्रमितको संख्या पनि बढेर २ करोड ७७ लाख २१ हजार ४ सय ४० पुगेको छ । संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार ६ सय १४ जना निको भएर घर फर्किएका छन् ।

    images
     

    संक्रमितमध्ये ६० हजार ३ सय ११ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ९४ हजार १४ र ब्राजिलमा १ लाख २७ हजार ५ सय १७ जनाको ज्यान गएको छ । भारतमा ७३ हजार ९ सय २३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा भारतमा १ हजार १ सय ७ जनाको ज्यान गएको छ भने ८९ हजार ८ सय ५२ जना संक्रमित फेला परेका छन् ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology