Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने निर्णय

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७९ शुक्रवार • १०:५९:३८ बजे
  • 949
    SHARES
  • मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने निर्णय

    नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टीबीच एकता गर्ने निर्णय भएको छ ।

    images

    क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।

    शुक्रबार विहान बसेको बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ ।

    साथै वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता(कार्यकर्तालाई आह्वान गरेका छन् ।

    P1.JPG

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology