Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एक चीन नीतिप्रति माओवादी प्रष्ट छ : प्रचण्ड

एक चीन नीतिप्रति माओवादी प्रष्ट छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७९ शुक्रवार • १९:३७:१३ बजे
  • 484
    SHARES
  • एक चीन नीतिप्रति माओवादी प्रष्ट छ : प्रचण्ड

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताइवानको पछिल्लो घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

    images

    प्रचण्ड निजी सचिवालयले वक्तव्य जारी गर्दै ताइवानको पछिल्लो घटनाक्रमबारे ध्यानाकर्षण भएको बताइएको छ । प्रचण्डको सचिवालयले भनेको छ, ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

    हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नितिप्रती प्रष्ट छ।

    चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रती हाम्रो विरोध रहन्छ।’ प्रचण्ड शुक्रबार बेलुकी जापान जाने तयारीमा छन् ।

  • सम्बन्धित विषय:

  • # एक चीन नीतिप्रति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology